भारतको राजधानी दिल्लीस्थित राउज एवेन्यू अदालतले पत्रकार प्रिया रमानीलाई मानहानी मुद्दामा सफाइ दिएको छ। उनीविरुद्ध भारतका पूर्व विदेश राज्य मन्त्री एमजे अकबरले मानहानीको मुद्दा दर्ता गराएका थिए।
सन् २०१८ मा भारतमा मिटु मुभमेन्ट उत्कर्षमा रहेको बेला रमानीले अकबरमाथि यौन उत्पिडनको आरोप लगाएकी थिइन्। अकबर पनि पत्रकारिता पेशामै संलग्न हुँदा आफूमाथि…