काठमाडौं- करिब एक वर्षको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई २०८२ पुस १३ गते सात बुँदे सहमति गरेर भित्र्याएको थियो। रास्वपा सभापति रवि लामिछानेसँग सात बुँदे सहमति गरेर प्रवेश गरेका बालेन अहिले वरिष्ठ नेता छन्। बालेन वरिष्ठ नेता त हुन् तर न पार्टीको बैठकमा जान्छन्, न त पार्टीका सभा, सम्मेलन र अन्तरक्रियामा सहभागी हुन्छन्। उनी […]
तर राज्यको संरचना फेरियो। कार्यालय बन्द हुँदा एउटा सरकारी संरचना हराएको थिएन, अम्बिकाजस्ता हजारौं महिलाको भरोसाको आधार पनि भत्किएको थियो। अम्बिकाको जागिर गुम्यो।
राष्ट्रियसभाको आजको बैठकले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित गरेको छ । छलफलका क्रममा उठेका प्रश्नका विषयमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले जवाफ दिएपछि संशोधनकर्ता सदस्यको प्रस्ताव फिर्ता लिनेरनलिने प्रक्रिया पूरा भई निर्णयार्थ प्रस्तुत गर्दा बैठकको बहुमतले पारित गरेको हो । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णययार्थ रूपमा प्रस्ताव प्रस्तुत गर्दा नेपाल […]