११ माघ, काठमाडौं । कुनै बेला सांसदबाट मासिक लेबी उठाउनेमा अरु पार्टीभन्दा एमाले अघिल्लो पंक्तिमा थियो । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले उसलाई उछिनेको छ । प्रतिनिधिसभा सांसदको नियमित तलब ६७ हजार र भत्तागरी करिब एक लाख रुपैयाँ पुग्ने गर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने तलबको झन्डै आधाजति अर्थात् २५ हजार रुपैयाँ मासिक लेबी उठाउन लागेको […]