कञ्चनपुरको लालझाडीमा बाढीबाट चार गाउँ डुबानमा, उद्धार कार्य जारी

तीन दिनदेखिको अबिरल वर्षाका कारण दोदा नदीको बाढीले लालझाडी गाउँपालिकाका चार गाउँ डुबानमा परेका छन् । दोदा नदीको बाढीबाट  लालझाडी गाउँपालिकाको वार्ड नं २, ३, ४ र ५ का सयौँ घर डुबानमा परेका छन् ।

सम्बन्धित सामग्री

बाढीको भेलमा गाउँ डुब्यो, डुङ्गाबाट उद्धार गरिँदै (फोटो फिचर)

लगातारको वर्षाका कारण दाङको लमही नगरपालिका वडा नं ८ धनपुरुवा गाउँ बाढीको भेलमा डुबेको छ । राप्ती नदीमा आएको बाढीले धनपुरुवा गाउँलाई डुवान पारेको हो । उद्धार कार्य जारी रहेको छ ।