गण्डकीमा मन्त्रिमण्डल हेरफेर, दीपक मनाङेलाई भौतिक पूर्वाधार

सत्ता गठबन्धन फेरिएसंगै संकटमा परेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हाल स्वतन्त्र हैसियतमा रहनुभएका दीपक मनाङेलाई समेत समेटेर मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । मनाङेले केही दिनअघि एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दाबी गर्दै आउनुभाएको छ । उहाँलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसै गरी कृषि तथा भूमि व्यवस्था मन्त्री …