नेपाललाई ट्वान्टी–२० शृंखला

कतारविरुद्धको दोस्रो खेल ६१ रनले जितेपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले एक खेलअगावै ट्वान्टी–२० शृंखला आफ्नो पक्षमा पारेको छ । नेपाली टोली आईसीसी ट्वान्टी–२० महिला विश्वकपको एसियाली छनोट तयारीमा छ ।

सम्बन्धित सामग्री

ट्वान्टी-२० शृंखला खेल्दै नेपाली महिला टोली

आइसिसी ट्वान्टी-२० विश्वकपको एसिया क्वालिफायर खेल्न लागेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार राष्ट्र सम्मिलित ट्वान्टी-२० शृंखला खेल्ने भएको छ।...

ट्वान्टी-२० शृंखला खेल्दै नेपाली महिला टोली

आइसिसी ट्वान्टी-२० विश्वकपको एसिया क्वालिफायर खेल्न लागेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार राष्ट्र सम्मिलित ट्वान्टी-२० शृंखला खेल्ने भएको छ।...

महिला क्रिकेटमा नेपाललाई शृंखला

नेपालले निर्णायक खेलमा आइतबार रोमाञ्चक जित निकाल्दै मलेसियासँगको ट्वान्टी-२० शृंखला ३-२ ले जितेको छ।...

महिला क्रिकेटमा नेपाललाई शृंखला

नेपालले निर्णायक खेलमा आइतबार रोमाञ्चक जित निकाल्दै मलेसियासँगको ट्वान्टी-२० शृंखला ३-२ ले जितेको छ।...

नेपाललाई ट्वान्टी–२० शृंखला

यस शृंखलाको पहिलो खेल नेपालले जितेको थियो भने दोस्रो खेल केन्याले जितेको थियो। तेस्रो खेलमा जित निकालेको नेपाल चौथो खेलमा पराजित भएपछि शृंखला २–२ को स्थितिमा पुगेको थियो। त्यसैले विजेताको टुङ्गो लगाउन पाँचौं खेल निर्णायक बनेको थियो।...

न्युजिल्यान्डलाई शृंखला

भ्रमणकारी टोली न्युजिल्यान्डले वेस्ट इन्डिजलाई शुक्रबार ९० रनले पराजित गरेसँगै तीन खेलको ट्वान्टी-२० शृंखला एक खेलअगावै जितेको छ।...

जिम्बाब्वेविरुद्धको ट्वान्टी–२० शृंखला बंगलादेशलाई

एजेन्सी। सौम्य सरकारले ६८ रन बनाएको दिन बंगलादेशले तेस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेलाई ५ विकेटले हराउँदै २–१ ले जितेको छ। टस जितेर ब्याटिङ गरेको जिम्बाब्वेले ५ विकेट गुमाएर १९३ रन बनाएको थियो। १९४ रनको लक्ष्य बंगलादेशले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। बंगलादेशले पूरा गरेको यो दोस्रो ठूलो लक्ष्य हो।

इङ्ल्यान्डले पाकिस्तानविरुद्धको ट्वान्टी–२० शृंखला २–१ ले जित्यो

एजेन्सी। जासन रोएको ६४ रनप्रेरित इङ्ल्यान्डले गएराति पाकिस्तानलाई तीन विकेटले हराउँदै तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–१ ले जितेको छ। मोहम्मद रिजवानले ७६ रन बनाएपछि ओल्ड ट्राफोर्डमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ६ विकेट गुमाएर १५४ रन बनाएको थियो। १५५ रनको लक्ष्य १९.४ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो। पाकिस्तानले पहिलो खेल ३१ रनले जितेको थियो।

श्रीलंकाविरुद्धको ट्वान्टी–२० शृंखला इङ्ल्यान्डद्धारा क्लिन स्विप

एजेन्सी। डेबिड मालनको ७६ र जोनी बेएरिस्टोको ५१ रनप्रेरित इङल्यान्डले गएराति तेस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकालाई ८९ रनले हराउदै तीन खेलको शृंखला इङ्ल्यान्डले क्लिन स्विप गरेको छ। टस हारेर ब्याटिङ थालेको इङ्ल्यान्डले ६ विकेट गुमाएर १८० रन बनायो। १८१ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८.५ ओभरमा ९१ रन बनाउँदा सबै विकेट गुमायो। श्रीलंकाका विनुरा फर्नान्डोले सबैभन्दा धेरै २० रन बनाए।

जिम्बाब्वेविरुद्धको ट्वान्टी-२० शृंखला पाकिस्तानलाई

एजेन्सी। मोहम्मद रिजवानको अविजित ९१ तथा हसन अलीको चार विकेटप्रेरित पाकिस्तानले आज तेस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बावेलाई २४ रनले पराजित गरेको छ। जितसँगै पाकिस्तानले तीन खेलको शृंखला २-१ ले जितेको छ। हरारे स्पोटर्स क्लबमा पाकिस्तानले तीन विकेट गुमाएर १६५ रन बनाएको थियो। १६६ रनको लक्ष्य पछ्याएको जिम्बावेले सात विकेट गुमाएर १४१ रन मात्र बनाउन सक्यो।