‘गम्भीर अपराधलाई क्षमादानयोग्य बनाउन पाइँदैन’

पोखरा – द्वन्द्वकालमा हत्या यातनाजस्ता गम्भीर अपराधलाई सामान्य मानवअधिकार उल्लंघन ठानेर क्षमादानयोग्य बनाउने प्रस्तावप्रति द्वन्द्वपीडित समाजले आपत्ति जनाएका छन्। शुक्रबार उनीहरुले पोखराको शहिदचोकमा विरोध प्रदर्शनसमेत गरे। द्वन्द्वपीडित समुदाय र नागरिक समाज भेला भएर जिल्ला प्रशासन कार्यालय कास्की अगाडि एक घण्टा विरोध गरेका हुन्। गएको फागुन २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, […]