काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज राईले आफू व्यक्तिगत इच्छा र चाहनाभन्दा माथि उठेर पूर्ण रूपमा जनताका लागि समर्पित भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो पछिल्लो भावना सार्वजनिक गर्दै सांसद राईले आफू व्यक्तिगत रूपमा ‘मरेको धेरै भइसकेको’ र बाँकी जीवन देशको सेवामा अर्पण गरेको उल्लेख गरेका हुन् । दशकौँअघि नै […]