तिलोत्तमा नगरपालिकामा ५३ हजार मत गन्दा खाण ८९८ मतले अगाडि

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण खाण र नेकपा (एमाले)का मोहन चापागाईंबिच सुरुदेखि नै तीव्र प्रतिस्पर्धा भइरहेको छ। पछिल्लो मत परिणाम अनुसार कांग्रेसका खाण ८९८ मत अन्तरले अगाडि छन्। खाणले २० हजार २५३ मत पाउँदा एमालेका चापागाईंले १९ हजार ३५५ मत पाएका छन्। २०७४ को…