दसैं आयो, बजारमा भीड बढ्यो तर व्यवसायी भन्छन्- व्यापारै भएन (तस्बिरहरू)

कोरोना महामारी केही मथ्थर हुँदै जाँदा काठमाडौंलाई दसैंले छोपेको छ। दसैं नजिकिएसँगै बजारमा चहलपहल बढेको छ। मुख्य व्यापारिक केन्द्रमा किनमेलका लागि जाने सर्वसाधारणको भीड बाक्लिएको छ।

सम्बन्धित सामग्री