अमेरिका, क्यानडा र मेक्सिकोमा मार्च २१ सम्म लकडाउन

काठमाडौं : विभिन्न मुलुकमा कोभिडविरुद्धको खोप लगाइरहेका बेला पश्चिमा राष्ट्रमा कोरोना संक्रमितको संख्या बढिरहेको छ। संक्रमण दर बढेसँगै अमेरिका,क्यानडा र मेक्सिकोमा २१ मार्च सम्म लकडाउन हुने भएको छ।त्यहाँका मानिसहरुले आवश्यक कामबाहेक बाहिर निस्कन नपाउने भएका छन्। यसअघि फेब्रुअरी २१ सम्म लकडाउन रहेको थियो।यहीँ समयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले जुलाई सम्ममा सबै अमेरिकी नागरिकले कोरोनाविरुद्धको खोप लगाइसक्ने बताए। उनले भनेका छन,' सरकार खोप लगाउने तयारीमा छ।अमेरिकी खोप कम्पनी फाइजरले भनेक