सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको समस्याः शौचालय छैन, खानेपानीको पनि उस्तै बेहाल

झलनाथ खनाल - भजनीः कोरोना भाइरसका कारण देश ३९ दिनदेखि लकडाउनमा  छ । सबै सीमानाका बन्द छन् भने देशभित्र पनि आवागमनमा सरकारले रोक लगाएको छ । लकडाउनको समयमा भारतीय सीमा क्षेत्रमा नेपाल सरकारले थप सुरक्षाकर्मी खटाएको छ । सीमा क्षेत्रमा अस्थायी क्याम्प स्थापना गरी सुरक्षाकर्मी खटाएको भए पनि त्यस