सानिमा बैंक र दराजको शपिङ्गबार योजना, बैशाख २२ गतेबाट लागू हुने
२१ वैशाख, काठमाडौं । सानिमा बैंक लिमिटेड र दराज बीच अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा छुट दिने सम्झौता भएको छ ।
सानिमा बैंकको कार्ड प्रयोगकर्ताहरुले सोमबारका दिन डेविट वा क्रेडिट कार्डमार्पmत शपिङ्ग गर्दा १०% …
सानिमा बैंक लिमिटेड र स्मल वर्ल्ड फाइनान्सियल सर्विसेजबीच युरोप—नेपाल रेमिट्यान्स सेवा सम्झौता भएको छ। युरोपबाट रेमिट्यान्स पठाउन स्मल वर्ल्डको आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ।
यस सम्झौताअन्तर्गत सानिमा बैंकको रेमिट्यान्स...
काठमाडौँ – सानिमा बैंक लिमिटेडले चितवनको टाँडीमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका सञ्चालक डा केशवप्रसाद आचार्यले संयुक्त रुपमा गरेका छन्। समुद्घाटन समारोहमा मह जोडीले रत्ननगर टाँडीमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई […]