काठमाडौं । स्पोर्टी स्कुटर सेग्मेन्टमा होन्डाले नयाँ प्रतिस्पर्धी बजारमा उतारेको छ । टीभीएस एनटर्क, सुजुकी एभिनिस, यामाहा फसिनो र रे–जेडआर जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेगरी होन्डा डिओ-१२५ बजारमा आएको हो । नेपालमा सबैभन्दा धेरै रुचाइएको स्कुटर होन्डा डिओ यसअघि १०९ सीसी इन्जिनमा उपलब्ध थियो । स्कुटर भनेकै होन्डा डिओको पहिचान निर्माण गरेको यसले होन्डाको बजार हिस्सा […]