काठमाडौं : सरकारले माघ १५ गतेसम्म शैक्षिक सस्थाहरु बन्द गर्ने निर्णय गरेको छ। आज बसेको शिक्षा विज्ञान तथा प्राविधिक मन्त्रालयमा सचिवस्तरीय बैठकले १५ गतेसम्म बिदा दिने निर्णय गरेको हो।
'विदा दिने निर्णय सिसिएमसीले गरिसकेको छ। हाम्रो आन्तरिक बैठक भएको छ। सिसिएमसीको निर्णय कार्यान्वयनमा लग्दै त्यसको सुचना जारी गर्छौं,' मन्त्रालयका प्रवक्ता दिपक…