https://www.onlinekhabar.com/2020/01/831066

१० माघ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भोजपुर शाखामा कार्यरत सब-इन्जिनियर प्रकाश तिवारी घुससहित पक्राउ परेका छन् । भूकम्पपीडितको पूनर्निमित घरको निर्माण सम्पन्न रिपोर्ट बनाइदिए बापत सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्‍धान …