सुरुङ्गा (झापा)- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई बन्धक बनाउन नमिल्ने बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले राजनीतिक खिचातानीका कारण सांसद अवरुद्ध गर्न नहुने बताए ।
'जनताका धेरै कुरा उठाउनु छ,' उनले भने, “चाँडोभन्दा चाँडो सदन खुलाउनुस् । सु...