ढकालको समर्थनसँगै ढकाल समूह बन्यो बलियो, बस्तुगततर्फ नरेशलाल समूहले क्लिनस्वीप गर्दै

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा हेमराज ढकाल समूह बलियो बन्न पुगेको छ। निर्वाचनमा तटस्थ बस्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल समूहले हेमराज ढकालको समूहलाई खुलेरै समर्थन गरेपछि सो समूह बलियो भएको हो। वरिष्ठ उपाध्यक्षका प्रत्याशी हेमराज ढकाल समूहबाट वस्तुगत उपाध्यक्षमा नरेशलाल समूहले प्यानल नै उम्मेदवारी घोषणा गरेको छ भने एशोसिएटस तर्फ उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, महिला […]