काठमाडाैं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट शुक्रबार धापासीमा रहेकाे आफ्नो निवासमा फर्कनुभएको छ। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्रीका रूपमा पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्नुभएलगत्तै कार्की बालुवाटारबाट धापासीमा रहेकाे निवासमा फर्कनुभएको हो । निवर्तमान प्रधानमन्त्री कार्कीले शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक जिम्मेवारीको एक महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको बताउनुभएकाे छ। कठिन र चुनौतीपूर्ण परिस्थितिमा […]