काठमाडौँ : अमेरिका जाने सपना बोकेर सिन्धुली तीनपाटन ४ का ३५ वर्षीय रुद्रबहादुर मोक्तानले अघिल्लो वर्ष डिभी चिट्ठा भरे।
मोक्तानको भाग्य एकाएक चम्कियो, चिट्ठा पर्यो।
लाखौँ आवेदनबाट छानिएका मोक्तानको खुसी एकाएक दुःखमा परिणत भयो। कम्तिमा प्लस टु उत्तीर्णले मात्र डिभी भर्न पाउने नियम छ। तर भर्दाखेरी प्रमाणपत्र नमागिने हुनाले