Use App
Read now
(current)
Download
कान्तिपुर
मंसिर २०७८
खराब बोसो मीठो मानेपछि !
वरिष्ठ चिकित्सक प्रकाशराज रेग्मी भन्छन्, ‘बालबालिकालाई मुटुरोग सानै उमेरमा लाग्नुको मुख्य कारण खराब बोसो हो, जुन बिस्कुट, चाउचाउ दालमोठ, चिजबल्स, आलु चिप्स आदिमा पाइन्छ ।’ पहिले उनी मुटुरोग लागेपछि औषधि गर्थे, अहिले पहिल्यै उपचार गर्नुपर्छ भन्छन् ।
पूर्ण विवरण