२७ माघ, काठमाडौं । प्रहरीले नाबालकलाई प्रलोभनमा पारेर सुन लुटपाट गर्ने र लुटपाट गरिएको सुन किनेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर-४ का नारायण श्रेष्ठ र पथरी शनिश्चरे-८ घर भई गोकर्णेश्वर-६ काठमाौडौंमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका राजकुमार बराइली छन् । प्रहरीका अनुसार गत मंगलबार तीन वर्षीय नाबालकलाई म तिम्रो मामा हुँ […]