स्वास्थ्यका लागि गुणकारी र पोषक मानिएका दुई वा दुईभन्दा धेरै खानेकुराहरू पनि एकैपटक खाँदा एउटा खाद्य पदार्थको गुणधर्म अर्कोसँग नमिल्दा त्यसले स्वास्थ्यलाई हानि गर्न सक्ने डा. हेमराज कोइराला बताउँछन्। खानेकुराको मात्रा र विभिन्न खानेकुराहरू एकैचोटि सेवन गर्दा बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था समेत आउन सक्ने उनको दाबी छ।
युद्धविरामलाई तीन हप्ता थपेको दुई दिनपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा रहेको हिजबुल्लाह अड्डाहरूमा 'ठूलो आक्रमण' गर्न आफ्नो सेनालाई आदेश दिएका छन्।