अल्लु अर्जुनका प्रशंसक चिढाउने सलमानको गीत 'सिटी मार'!

कतिसम्म भने, 'राधे'को 'सिटी मार' गीतमा अभिनेत्री दीशा पटानीसँग सलमान नाचेका छन् तर तल कमेन्ट बक्सभरी अल्लु अर्जुनको नाम देखिन्छ।