लोकसेवा आयोगको सूचना : लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तर्वार्ताका लागि बोलाइयो [सूचनासहित]

लोकसेवा आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह र पदको लिखित परीक्षामा सहभागीहरुको नतिजा सार्वजनिक गरेको छ । आयोगले बुधबार गोरखापत्रमा निकालेको सूचनाअनुसार सफल उम्मेदवारलाई अन्तरवार्ताका लागि बोलाइएको छ । विस्तृतमा सूचना हेर्नुहोस्,