नीतिगत सहजीकरण गर्ने हो भने सिमेन्टमा जस्तै धेरै वस्तुमा आत्मनिर्भर बन्न सकिन्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीतिगत सहजीकरण गर्दा सिमेन्ट उद्योगले छोटो समयमै अतुलनीय प्रगति गर्न सफल भएको बताएका छन्।

सम्बन्धित सामग्री