एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार

झापा- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ। निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले अहिले अध्यक्ष ओलीको स्वास्थ्यमा पूरै सुधार भएको दाहालले जानकारी दिए। छन्। हिजो अपरान्ह काठमाडौँबाट भद्रपुर विमानस्थल हुँदै आफ्नाे निर्वाचन क्षेत्र झापा ५ को दमक आइपुगेका ओलीलाई रुघाखोकीसँगै ज्वरो आएपछि पूर्व निर्धारित पत्रकार सम्मेलन लगायतका कुनै पनि […]