ओटीटीमा चलचित्र ‘महापुरुष’

काठमाडौं, भदौ ९ । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओभर द टप (ओटिटी) प्रतिको आकर्षण बढेको छ। ओटिटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्यरुपमा बढेका हुन्। सो समयमा विश्व बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नेप्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटीटी प्लेटफर्म’ले नेपाली दर्शकलाई राम्रोसँग […]