सिलाइ कटाइबाट तीन पुस्ताको जीविकापार्जन

परम्परागत सिलाईकटाईबाट जीविकापार्जन गरेका दलित समुदाय आधुनिक प्रविधिको प्रयोग बढ्दै जाँदा पेशामा चुनौती बढेको छ । नयाँ पुस्ताले आधुनिक डिजाइन र फेसन खोजपछि परम्परागत प्रविधिबाट कपडा सिलाएर जीविकापार्जन गरेकाहरू जोखिममा परेका हुन् । दलित जातिहरूले गर्दै आएको पछिल्लो समय आर्थिक रूपमा सक्षम दलितसँगै अन्य जातिका नागरिकले उच्च प्रशिक्षण लिने र ठूलो लगानीमा व्यवसाय संचालन गर्दै आएका छन् ।