तीन पेनाल्टी विफल पारेका अर्जेन्टिनाका गोलकिपरको मेसीले गरे प्रशंसा

गोलकिपर इमिलियानो मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेपछि अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को फाइनलमा स्थान पक्का गर्‍यो।

सम्बन्धित सामग्री

गोडाबाट रगत बगे पनि मैदानमा खटिरहे मेसी, देखाए खेल भावना (भिडियो)

कोपा अमेरिकाको सेमीफाइनलमा अर्जेन्टिनाका सुपरस्टार खेलाडी तथा कप्तान लियोनल मेसीले देशप्रेम तथा खेलभावनाको उच्चतम उदाहरण देखाएका छन् ।  नेपाली समयअनुसार बुधवार बिहान सम्पन्न खेलमा पेनाल्टी शूटआउटमा अर्जेन्टिना विजयी भयो । खेलमा मेसीको गोडामा चोट लाग्यो र रगत निस्कन थाल्यो । तर त्यसलाई वास्ता नगरिकन उनले खेलिरहे ।  मेसी पूरै उत्साहका साथ खेलेको देख्दा अर्जेन्टिनालाई फाइनलमा पुर्‍याउने लक्ष्यमा उनी लागिपरेको स्पष्ट देखिन्थ्यो । उनको यस खेलभावनालाई प्रशंसक तथा मिडियाले अग्घोर प्रशंसा गरेका छन् ।  खे...

मेसीले गरे गोलकिपर मार्टिनेजको प्रशंसा

२३ असार, काठमाडौं । कोपा अमेरिका फुटबलको फाइनलमा पुगेपछि अर्जेन्टिनाका कप्तान लिओनल मेसीले गोलकिपर एमिलियानो मार्टिनेजको प्रशंसा गरेका छन् ।पेनाल्टी सुटआउटमा पुगेको खेलमा उनै मार्टिनेजले तीन पेनाल्टी बचाउँदा अर्जेन्टिनाले कोलम्बियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । मंगलबार भएको सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गरेपछि मेसीले मार्टिनेजलाई फेनोमेनोको रुपमा चित्रण गरेका हुन् । प्रिमियर लिग क्लबमा गत […]

कोपा अमेरिका : अर्जेन्टिनाको जीतपछि मेसीले गरे मार्टिनेजको प्रशंसा

नेपाली समयअनुसार बुधवार बिहान सम्पन्न कोपा अमेरिकाको सेमीफाइलनमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी शूटआउटमा हराएपछि कप्तान लियोनेल मेसीले गोलकीपर एमिलियानो मार्टिनेजको प्रशंसा गरेका छन् ।  २८ वर्षे कीपर मार्टिनेजले अन्तर्राष्ट्रिय खेल अघिल्लो महिनाबाट मात्र खेल्न पाएका थिए । एस्टन भिल्लामा निकै राम्रो सीजन बिताएका मार्टिनेजले अर्जेन्टिनाको जीतमा योगदान गरेर आफूलाई नायक साबित गरेका छन् ।    लाउटारो मार्टिनेजले अर्जेन्टिनाका लागि गोल गरेपछि कोलम्बियाले ६१औं मिनेटमा लुइस डिाजको गोलमार्फत बराबरी गरेको थ...