लुटन गएका किशोरले गरे महिलाको हत्या

इटहरी । सुनसरीमा लुटपाट गर्ने उद्देश्यले गएका एक किशोरले महिलाको हत्या गरेका छन् । हत्या गरेको आरोपमा प्रहरीले धनकुटाको साँघुरीगढी गाउँपालिका ८ का १८ वर्षीय निखिल भनिने नकुल राईलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय सुनसरीको परिसरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । सुनसरी प्रहरी प्रमुख (एसपी) प्रभुप्रसाद ढकालका अनुसार […] The post लुटन गएका किशोरले गरे महिलाको हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

धरानमा इटहरीकी महिलाको हत्या

आर्थिक लेनदेनको विवादमा धरानमा एक महिलाको हत्या भएको छ। धरान-१७ स्थित साउने बस्तीमा इटहरी-२ की ४४ बर्षीया यशोदा श्रेष्ठको गए राती हत्या भएको हो।...

श्रृङ्खलाबद्ध तीन महिलाको हत्या आराेपमा भारतीय दम्पती प्रक्राउ

श्रृङ्खलाबद्ध तीन महिलाको हत्या गर्ने भारतीय दम्पतीलाई अर्घाखाँचीमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।  अर्घाखाँची, गुल्मी  र कपिलवस्तु जिल्लामा तीन महिलाको हत्या गरेको आरोपमा भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह...

तीन जिल्लामा तीन महिलाको हत्या गर्ने ‘सिरियल किलर’ पक्राउ

अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन् ।

धारिलो हतियार प्रहार गरी महिलाको हत्या

धनुषाको बटेश्वर गाउँपालिकामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी वसन्त रजौरेका अनुसार बटेश्वर गाँउपालिका– ५  शान्तिपुरकी २८ वर्षीया अमृता यादवको...

फुल्चोकी जंगलमा महिलाको हत्या

ललितपुरको फुल्चोकी जंगलमा महिलाको हत्या भएको छ । सर्लाही घर भएकी ४० वर्षीया महिलाको हत्या भएको प्रहरीले जनाएको छ । आइतबार जंगलमा उनको शव भेटिएको थियो । महिलाको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।जिल्ला प्रहरी परिसर काठमाडौंले हत्या आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा घर भएका घ्याल्बो लामा छन् । घटनाबारे ४ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिइने जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) सुधीरराज शाहीले जानकारी दिए ।

दार्चुलामा आगो लगाएर एक महिलाको हत्या

काठमाडौं । दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका-१ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या गरिएको प्रहरीले जनाएको हाे । घर नजिकै खरले छोपेर आगो लगाई महिलाको हत्या गरिएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ। घटनाको अनुसन्धान लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट […]

आगो लगाएर एकल महिलाको हत्या

सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका–१, बारिलकी ४० वर्षीय अनिभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीले जनाएको छ ।घर नजिकैको खरको लुटोमा आगो लगाएर महिलाको हत्या गरेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टले बताए । घटनाको अनुसन्धानका लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली परिचालन गरिएको उनको भनाइ छ ।डढेको अवस्थामा खडायतको शव मंगलबार राति नै फेला परेको र आफूहरुले प्रह

रौतहटमा एक महिलाको हत्या

रौतहटको ईशनाथ नगरपालिकामा एक महिलाको हत्या भएको छ । इशनाथ नगरपालिका –९ मा महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।स्थानीय लौतना गाउँकी १९ बर्षिया चाँदनी खातुनको शव गाउँ छेउमै गहुँ बालीमा स्थानीयले  देखेपछि प्रहरीलाई खवर गरेका थिए ।मृतक खातुनको पारिवारिक श्रोतको अनुसार इशनाथ नपा ७ घिउरा गाउँका २२ बर्षिय युवक फैयाद धुनियासँग उनको गत वर्ष बिहे पक्का भएको थियो  । मंगलवार साँझ युवकले भेट्न फोन गरेर बोलाएका थिए । हिजो साँझ भेट्न हिँडेकी खातुन  विहान मृत शव फेला  परेकी

सप्तरीमा महिलाको हत्या

१२ पुस, सप्तरी । सप्तरीमा एक जना महिलाको हत्या भएको छ । छिन्नमस्ता गाउँपालिका-१ की ५० वर्षीय भुटनीदेवी यादवको हत्या भएको प्रहरीले जनाएको छ । यादवको टाउकोमा बियरको बोतल प्रहार गरी हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । भुटनीदेवी आइतबार साँझदेखि हराइरहेकी थिइन् । सोमबार बिहान मृत […]

महोत्तरीमा हथौडा प्रहार गरी महिलाको हत्या

महोत्तरीमा हथौडा प्रहार गरी महिलाको हत्या भएको छ। बिहीबार बिहान महोत्तरी गाउँपालिका–३ मडई पुर्वारी टोलकी ४२ वर्षीया शिला देवी झाको शव घरमै फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार टाउकोमा...