ताप्लेजुङ समाज र कपन बौद्ध गुम्बाले दिए अग्नि पीडितलाई राहत

ताप्लेजुङका अग्नि पीडित परिवारलाई राहत स्वरुप शुक्रबार नगद तथा जिन्सी सामग्री प्रदान गरिएको छ । ताप्लेजुङ समाज नेपाल काठमाडौले नगद तथा नेपाल बौद्ध महायान केन्द्र गुम्बा कपन काठमाडौले जिन्सी सामग्री प्रदान गरेका छन् । एकद्धार प्रणालीमार्फत मात्रै राहत वितरण गर्न पाइने भएकोले दुबै संस्थाले फुङ्लिङ नगरपालिकाको समन्वयमा राहत वितरण गरेको नगरप्रमुख छत्रपति प्याकुरेलले जानकारी दिए ।

सम्बन्धित सामग्री

गृहमन्त्री लामिछानेलाई तेक्वान्दो खेलाडी केसीको पत्र

माननीय गृहमन्त्री रवि लामिछानेज्यूगृहमन्त्रालय, सिंहदरबारकाठमाडौं । महोदय,म महेश केसी कपन पैयाँटारको स्थानीय बासिन्दा हुँ । तेक्वान्दो विधाबाहेक मैले अरु केही जानेको छैन । त्यसैले मेरा प्रातःस्मरणीय पिता मनराम केसीको नाममा एउटा संस्था दर्ता गर्ने योजना बनाएँ । मनराम केसी स्मृति तेक्वान्दो समाज नाम प्रस्ताव गरेर दर्ता प्रक्रियामा गत मंसिर महिनाबाट सुरु गरिएको हो । मनराम […] The post गृहमन्त्री लामिछानेलाई तेक्वान्दो खेलाडी केसीको पत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कपनका कविहरूबाट तिहारको स्वागत

कपन साहित्य समाज, बूढानीलकण्ठले लक्ष्मीजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा कविहरूले राजनीति र चुनावी विकृति, प्रेम र प्रकृतिसम्बन्धी कविता वाचन गरेका छन् ।

गल्कोट, जिएम समाज, बुढानिलकण्ठ र जेनेक्स सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गल्कोट भलिबल संघ, जिएम समाज नवलपुर, बुढानिलकण्ठ भलिबल क्लब कपन र जेनेक्स भलिबल टिम स्व. बिनय पन्त स्मृति कप पार्क पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको प्रशिक्षण केन्द्रमा बुधबार भएको क्वाटरफाइनलमा जिएम समाजले प्रदेश नम्वर १ लाई २–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा […]

राष्ट्रिय फुटभलीमा काठमाडौं खेलकुद समाज र गजराज जोशी ट्रष्टको विजयी सुरुवात

काठमाडौं । कपन ह्याण्डबल मैदानमा मंगलबार बाट सुरु भएको राष्ट्रिय फुटभली प्रतियोगीतामा काठमाडौं खेलकुद समाज र गजराज जोशी ट्रष्टले विजयी सुरुवात गरेका छन् ।