एमसीसी अनुमोदनमा एमालेको पनि स्वीकृति थियो : कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको एमसीसी सम्झौता संसद्‍बाट अनुमोदन गर्नु स्वभाविक भएको बताएका छन् ।