काठमाडौं : कोरोना महामारीबाट देश नै आक्रान्त बनिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सनकका भरमा प्रतिनिधिसभा विघटन गरे।
कोरोना संक्रमणबाट जीवनमरणको दोसाँधमा रहेका जनतालाई स्वास्थ्य सामग्री, अक्सिजन, आइसीयू र भेन्टिलेटर चाहिएको बेला ओलीले संसद नै विघटन गरेर राजनीतिक संकटको भुमरीमा देशलाई धकेलिदिएका छन्।
जनतालाई महामारीबाट बचाउन आवश्यक भ्याक्सिनको जोहो गर्न…