बस्ती स्थानान्तरणको माग राख्दै सरकारलाई १०औं पटक ज्ञापन

धादिङको गजुरी गाउँपालिका– २ चामबासका पहिरो विस्थापितहरुले सुरक्षित ठाउँमा बस्ती स्थानान्तरणको माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। बस्ती स्थानान्तरणको माग गर्दै यसअघि वडा कार्यालयमा तीनपटक, गाउँपालिकाको कार्यालयमा तीनपटक,...