काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यबीच भेट भएको छ । मंगलबार प्रचण्ड निवास खुमलटारमा भएको भेटमा उनीहरूबीच प्रतिनिधिसभामा पेश गरिएको एमसीसी सम्झौताको प्रस्तावमाथि छलफल भएको हो । भेटमा प्रचण्डले एमसीसी पास गर्ने पक्षमा आफू नरहेको वैद्यलाई बताएका छन् । एमसीसी कुनै हातलमा पनि पास नगर्ने कुरा […]