सदस्यता विवाद : डोल्पा र सुर्खेतमा अझै हुन सकेन कांग्रेसको वडा अधिवेशन

कर्णालीका १० जिल्लामध्ये डोल्पा र सुर्खेतमा नेपाली कांग्रेसको वडा अधिवेशन हुन बाँकी छ ।