विराटनगर : प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु चढाउनाले दुर्घटना बढेको बताएका छन्।सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेश १ मा सुरु भएको ट्राफिक सप्ताहको उदघाटन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन्।उनले प्रत्येक व्यक्ति सचेत भएमात्र दुर्घटना न्यूनीकरण हुने र यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताए।'दुर्घटना नियन्त्रण गर्न यातायात व्यवसायीले पनि सचेत हुनुपर्छ,' उनले भने, ‘ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाह