पवन आलोक
मायालु बतासको कोमल स्र्पले मन आनन्दित भयो ।
झ्याल खोलेर हेरेँ, सहर पूरै ब्युँझिएको प्रतीत हुन्छ । पर जेनेभा लेकमा साना–ठूला जहाजहरू तैरिरहेछन् । मन्द–मन्द बतास चलेको छ । रेखा र म आ–आफ्ना सुटकेस गुडाउँदै लिफ्टबाट होटेलको लबीमा झर्छौँ ।
आज स्वीट्जरल्यान्डलाई बाइबाइ गर्दै फ्रान्सको राजधानी प्यारिस जाने क्रममा छौँ...