साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले शनिबार साउदी अरबले आफ्नो तेल उत्पादनलाई प्रतिदिन १ करोड ३० लाख ब्यारेल पुर्याउने प्रयास गर्ने बताएका छन् । तर यससँगै उनले तेल उत्पादन बढाउने आफ्नो सीमा पनि बताए । साउदीको जेद्दाहमा आयोजित अरब-अमेरिकी सम्मेलनलाई सम्बोधन गर्दै उनले मुलुकले अहिले दैनिक एक करोड ब्यारेल तेल उत्पादन गरिरहेको बताए । युवराजले […]