एमालेले विभिन्न पार्टी कमिटीको बैठक बोलाउने

काठमाडौं, २५ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विभिन्न पार्टी कमिटीका बैठक बोलाउने भएको छ । एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनबारे रणनीति बनाउन बैठक बोलाउन लागेको हो । पार्टीले केन्द्रीय सचिवालय, स्थायी कमिटि, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटि बैठक बोलाउने तयारी गरेको स्रोले जनाएको छ । सबै कमिटिको बैठक […]