प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बंगालादेशमा शरणार्थी जीवन बिताइरहेका म्यानमारका रोहिंग्या शरणार्थीहरुलाई अमेरिका लैजाने भन्दै नेपाल ल्याएर मानव तस्करी गर्ने तीनजनालाई पक्राउ गरेको छ ।
बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा शुक्रबार अन्धाधुन्ध गोली चल्दा ७ जनाको मृत्यु भएको छ । रोहिंग्या क्याम्पस्थित मदरसामा यस्तो हमला भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । चारजनाको घटनास्थलमै तथा तीनजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको समाचारमा उल्लेख छ ।शुक्रबार बिहान चार बजे हमला भएको हो । जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरीले एक हमलाकारीलाई पक्राउ परेको छ । उनको साथबाट ठूलो मात्रामा बन्दुक र विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले अहिले अन्य हमलाकारीहरुको पनि खोजी गरि
काठमाडौं । यही असोज पहिलो साता बंगलादेशबाट ६ रोहिंग्या शरणार्थीलाई नेपाल भित्र्याएको आरोपमा तीनजना पक्राउ परे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले रोहिंग्या शरणार्थी नेपाल भित्र्याएको भन्दै दुई बर्मेली र एक बंगलादेशी नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बर्मेली नागरिक २७ वर्षीय नरुल अमिन, २७ वर्षकै सफिक आलम तथा...
काठमाडौँ- बर्मामा रहेका रोहिंग्यालाई भुटानी शरर्णाथी जस्तै अमेरिका पुग्ने सपना देखाएर नेपाल ल्याउने गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बंगलादेशका ३० वर्षीय आजमल अली र नेपालमा रोहिंग्या शरणार्थी भएर बसिरहेका ३० वर्षीय सोफिक आलम र २६ वर्षीय नुर अमिन रहेका छन्। रोहिंग्यालाई नेपालमा शरणार्थी भएर बसेपछि अमेरिका जान पाइन्छ भन्दै गिरोहले उनीहरुलाई […]
काठमाडौं, ४ असोज । रोहिंग्या शरणार्थी ओसार्नेका मुख्य नाइके बल्ल पक्राउ परेका छन् । उनीहरुले नेपाल हुँदै अमेरिका जान पाइने भन्दै रोहिंग्या शरणार्थीलाई ल्याउने गरेका छन् । अमेरिका जान परिचय पत्र पाइने, मासिक भत्ता पनि राम्रो पाइने भन्दै प्रलोभनमा पारी ल्याउने गरेको खुलेको हो । यसरी रोहिंग्यालाई काठमाडौंमा थुपार्नेमा म्यानमा घर भई पनको राममन्दिरको शरणार्थी […]
नेपालमा अवैधरूपमा नेपाल प्रवेश गरेका म्यानमारका १४ रोहिंग्या शरणार्थी काठमाडाैँको बौद्धबाट पक्राउ परेका छन् ।
उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि पालले ती रोहिंग्या बंगलादेशबाट भारत हुँदै नेपाल प्रवेश गरेको हुन सक्ने बताए । ती रोहिंग्या शरणार्थी कसरी नेपाल प्रवेश गरे भन्ने बारेमा खोजी भइरहेको जानकारी दिँदै उनले भने– ‘नेपालमा यसअघि रहँदै आएका रोहिंग्या शरणार्थी बस्दै आएको कपनतर्फ जान लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।’
प्रहरीले उनीहरू दलालमार्फत बंगलादेशबाट स्थ...
काठमडौं(नेस) । नेपालमा अबैध रुपमा नेपाल प्रवेश गरेका म्यानमारका १४ रोहिंग्या शरणार्थीलाई पक्राउ गरेको छ । उनीहरु बंगलादेशबाट भारत हुदै नेपाल प्रवेश गरेको प्रहरीले आशंका गरेको छ । बंगलादेशबाट भारत हुदै नेपाल भएका १४ जना ती रोहिग्या शरणार्थीलाई काठमाडौको बौद्धबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि पालले जानकारी दिनुभयो ।ती शरणार्थी […]
प्रहरीले राजधानीको बौद्धबाट १४ जना रोहिंग्या शरणार्थीलाई पक्राउ गरेको छ । अवैध रुपमा नेपाल प्रवेश गरेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको एक उच्च प्रहरी अधिकारीले रातोपाटीलाई जानकारी दिए । ‘बंगलादेशबाट स्थलमार्ग हुँदै उनीहरु झापाको काँकडभिट्टा सीमा नाकाबाट नेपाल प्रवेश गरेको देखिन्छ’, ती अधिकारीले रातोपाटीलाई भने, ‘दलालको माध्यमबाट दुई दिनअघि बौद्ध आइपुगेका उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।’बंगलादेशमा रोहिंग्यामाथि दमनको क