सीमा नाकामा भारतबाट फर्किनेको भीड

पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतबाट फर्केका नेपाली । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेपछि भारतबाट फर्किनेको सङ्ख्यामा वृद्धि भएको छ । तस्बिर रासस

सम्बन्धित सामग्री

सीमा नाकामा भारतबाट फर्किनेको भीड

कञ्चनपुर, ५ माघ । भारतमा कोरोना संक्रमणको संख्या ह्यात्तै बढेपछि मजदुरी गर्न भारत गएका नेपालीहरु घर फर्कने क्रम बढेर गएको छ । श्रम गर्न गएका नेपालीहरु पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतबाट फर्किने क्रम बढेको हो । सिमा–नाकामा आज भिडभाड देखिएको थियो । तस्बिरः राजेन्द्रप्रसाद पनेरु÷रासस