निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा (एमाले) ले २७ लाख ८३ हजार तीन सय ८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार छ सय २८ मतसहित दोस्रो स्थानमा रहेको छ।...
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा (एमाले) ले २७ लाख ८३ हजार तीन सय ८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार छ सय २८ मतसहित दोस्रो स्थानमा रहेको छ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ११ लाख ६१ हजार आठ सय ८०, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार ७८, राष्ट्रिय प्रजातन्त्र पा
काठमाडौँ, १७ मङ्सिर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा (एमाले) ले २७ लाख ८३ हजार तीन सय ८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार […]
पाल्पा, मंसिर ११ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य रहेको पाल्पामा ५० हजार एक सय २३ मत ल्याएर एमाले […]
काठमाण्डाै - प्रतिनिधि सभा समानुपातिकतर्फ एमालेको अग्रता कायमै रहँदा माओवादी तेस्रोमा आएको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर तेस्रो स्थानमा रहेको थियो ।
आज दिउँसो १ बजेसम्मको विवरण अनुसार एमालेले समानुपातिक प्रतिनिधि सभातर्फ १९ लाख मत कटाएको छ । उसको १९ लाख ६८७ मत छ । दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले १८ लाख ३४ हजार ५३८ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रको ८ लाख ४ हजार २६९ मत रहेको छ ।
चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ८ लाख २ हजार १६ मत रहेको छ । पाँचौँमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्ट...
काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार एमालेले अहिलेसम्म ९ लाख मत कटाएको छ । यसैगरी नेपाली कांग्रेस ८ लाख ५० हजार मतसहित दोस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी ४ लाख ३५ हजारभन्दा बढी मत ल्याएर तेस्रो स्थानमा छ । यस्तै, नेकपा माओवादी केन्द्रले ३ लाख […]
काठमाण्डाै – प्रतिनिधि सभा समानुपातिकतर्फ नेकपा एमालेले ५ लाख मत कटाएको छ । एमालेको अग्रता कायमै छ । निर्वाचन आयोगको आज बिहान १० बजेसम्मको विवरण अनुसार नेकपा एमालेले प्रतिनिधि सभा समानुपातिकतर्फ ५ लाख ५ हजार ९३० मत प्राप्त गरेको छ ।
त्यस्तै नेपाली कांग्रेस दोस्रोमा छ । उसले ४ लाख ६८ हजार ४२९ मत ल्याएको छ । प्रतिनिधि सभा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीको २ लाख ५८ हजार ९९७ मत रहेको छ।
त्यस्तै माओवादी केन्द्रको २ लाख २९ हजार ८६० छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख...
६ मंसिर, काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेको अग्रता कायम छ । सोमबार दिउँसो १ बजेसम्म अढाइ लाख गणना हुँदा एमालेले ८४ हजार ८ सय मत सहित अगाडि छ । एमाले भन्दा कांग्रेस १३ हजार भन्दा बढीले पछाडि छ । कांग्रेसले ७१ हजार पाँच सय मत पाएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको […]