एमाले बैठकमा शिक्षामन्त्री श्रेष्ठको राजीनामा माग

काठमाडौं : नेकपा एमालेको दशाैं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग भएको छ। जातीय विभेदमा शिक्षामन्त्री आफैं सक्रिय भएर लागेकाे भन्दै केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्रीको राजीनामा माग गरेका हुन्। बैठककाे सुरूमा नै नेता विश्वकर्माले मन्त्री श्रेष्ठबाट जातीय विभेदलाई बढावा दिने काम भएको भन्दै राजीनामा माग गरिएको एक नेताले जानकारी दिए। सञ्चारकर्मी रुपा सुनारलाई दलित भएकाे कारणले कोठा नदिएको आराेपमा पक्राउ परेकी सरस्वती प्रधान रिहा भएपछि मन्त्री श्रेष्...

सम्बन्धित सामग्री

एमाले बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग भएको छ ।