जसपा सांसदको प्रश्न- ओलीले पठाएको नागरिकता अध्यादेश तत्कालै प्रमाणीकरण गर्ने राष्ट्रपतिबाट संसदले पास गरेको विधेयकमा किन ढिलाइ ? (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद लीलादेवी सिटौलाले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भइरहेको ढिलाइप्रति प्रश्न उठाएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले राष्ट्रपतिबाट भइरहेको ढिलाइ द्वैध चरित्र भएको भन्दै प्रश्न उठाएकी हुन् । ‘नागरिकता विधेयक दुईतिहाइको सरकारका बेला २२ महिना समितिमा छलफल भयो । तर, संसदमा आएन’, उनले भनिन्, ‘जब प्रधानमन्त्रीको कुर्सी हल्लियो तब […]