संस्कृत विश्वविद्यालयमा सञ्चारमन्त्री शर्मालाई शिक्षाविद्को कोटा, एमाले र माओवादीबीच भागवण्डा

नेपाल संस्कृत विश्वविद्यालयको शिक्षाविद्को कोटामा सञ्चारमन्त्री रेखा शर्मा नियुक्त भएकी छन् । यही १८ वैशाखमा सिनेट बस्नुअघि १३ वैशाखमै मन्त्री शर्मालाई शिक्षाविद्को कोटामा सिनेट सदस्यको रूपमा नियुक्त गरिएको देखिएको छ ।

सम्बन्धित सामग्री

गण्डकी प्रदेशः संसदीय समिति सभापतिमा भागवण्डा

गण्डकी प्रदेशसभाको संसदीय समितिको सभापति भागवण्डा टुंग्याइएको छ। गण्डकी प्रदेशसभामा रहेको चारवटै संसदीय समितिको सभापति भागवण्डामा टुंग्याइएको हो।जस अनुसार सत्तारुढ नेपाली कांग्रेसले दुइ तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ नेकपा माओवादी केन्द्र...

टुंगियो भागवण्डा, एमालेलाई राष्ट्रपति र सभामुख, उपराष्ट्रपति नपाउँदा जसपा रुष्ट

२ पुस, काठमाडौं । सत्तारुढ दलहरुले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालय भागवण्डा टुंगो लगाएका छन् । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भेटवार्तापछि सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भागवण्डा टुंगो लगाएको हो । अब भोलि मन्त्रिपरिषद् विस्तार हुनेछ । उपप्रधान तथा गृहमन्त्री रवि […]

प्रदेश १ को भागवण्डा : मुख्यमन्त्री एमाले र सभामुख माओवादीलाई

२४ पुस, विराटनगर ।  प्रदेश १ को मुख्यमन्त्री पद नेकपा एमालेले लिने भएको छ । शीर्ष नेताहरुबीच शनिबार साँझ भएको छलफलमा एमालेले मुख्मन्त्री र नेकपा माओवादी केन्द्रले सभामुख लिने सहमति जुटेको हो । बाँकी प्रदेशको भागवण्डा भने टुंगो लाग्न बाँकी छ । आइतबार साँझ ५ बजे बस्ने सत्ता साझेदार दलहरुको बैठकले भागवण्डा टुंग्याउने नेताहरु बताउँछन् […]

प्रदेश १ मा सरकार बनाउन दाबी पत्र तयार, केन्द्रको निर्देशन पर्खदै एमाले-माओवादी

१९ पुस, विराटनगर । प्रदेश १ सरकारको नेतृत्व दाबी गरिरहेका माओवादी केन्द्र र नेकपा एमालेले केन्द्रले भागवण्डा टुङ्गो लगाएपछि मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । मंगलबार माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो र एमाले दलका नेता हिक्मतकुमार कार्कीबीच एक घण्टा भेटघाट भएको थियो । प्रदेश तहमा भागवण्डा गर्न नमिल्ने भन्दै दुवै दलका नेताले केन्द्रीय नेतृत्वको […]

गठबन्धन दललाई सभामुख र उपसभामुख भागवण्डा गरेर लिन नैतिकताले दिँदैन : एमाले

नेकपा एमालेले सत्ता गठबन्धन दललाई सभामुख र उपसभामुख भागवण्डा गरेर लिन नैतिकताले नदिने बताएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा उपसभामुखको निर्वाचन प्रक्रिया सहभागी हुँदै एमाले सांसद शान्ता चौधरीले संवैधानिक व्यवस्थाको हिसावले पनि उपसभामुख प्रतिपक्ष दललाई दिनुपर्ने बताइन् ।उनले भनिन्– ‘नेपालको संविधानको धारा ९१ अनुसार प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एकजना महिला हुनेगरी गर्नुपर्छ र फरक फरक दलको प्रतिनिधि हुनुपर्छ भन्ने व्यवस्था गरिएको छ । हाल गठबन्धन दलको सरकार चलेको अवस्

जनताको बजेट रोकेर मन्त्रालय भागबण्डा नगर्न एमाले प्रदेश १ को चेतावनी

मोरङ- प्रदेश सरकारले जनताको बजेटलाई रोकेर मन्त्रालय भागवण्डा गर्न नहुनेमा नेकपा एमाले प्रदेश १ ले जोड दिएको छ। विराटनगरमा बुधबार बसेको एमाले संसदीय दलको बैठकले टालाटुली सरकारले जनताको विकास बजेट रोकेर मन्त्रालय भागवण्डा गर्न लागेको खबरमा आपत्ति जनाएको नेता बुद्धिकुमार राजभण्डारीले बताए। बैठकपछि संचारकर्मीसंग प्रतिक्रिया दिदैं राजभण्डारीले बैठकले यससंगै विभिन्न ७ वटा निर्णय गरेको बताए। […]

एमाले–माओवादीबीच यस्तो छ भागवण्डा

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका लागि भागवण्डा मिलेको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको एक्लाएक्लै वार्तामा भागवण्डा मिलेको हो।

राष्ट्रियसभाका ४३ सिटमा एमाले माओवादी भागवण्डा ( सूचिसहित )

३ माघ, काठमाडौं । एमाले माओवादी संयुक्त कार्यदलले राष्ट्रियसभाका ४३ सिटमा दुई पार्टीवीचको भागवण्डा मिलाएको छ । एमालेले २९ र माओवादीले १४ सिट पाउने गरी भागवण्डा मिलेको हो । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले दुई दलबीच सिटहरुको भागवण्डा गरेको हो । कार्यदलले ४३ सिटमा कुरो मिलाएको र अब …