पल शाहलाई सफाइ दिने फैसलाविरुद्ध उच्च अदालतअघि प्रदर्शन

पोखरा : बाल यौन दुर्व्यवहारको अभियोग लागेका कलाकार पूर्णविक्रम शाह(पल शाह)लाई उच्च अदालत पोखराले सफाइ दिएकोविरुद्ध प्रदर्शन गरिएको छ। यौन दुर्व्यवहारको मुद्दामा जिल्ला अदालत नवलपुरले दोषी ठहर गरेको मुद्दामा उच्च अदालत पोखराले आइतवार सफाइ दिएको थियो। अदालतले सफाइ दिएको भोलिपल्ट नै शाह रिहा भएका थिए। अदालतले यौन दुर्व्यवहारको मुद्दामा सफाइ…

सम्बन्धित सामग्री

पल शाह बिरुद्ध उच्च अदातल पोखरा अगाडि नारावाजी गर्ने को हुन ?

अभिनेता पूर्णविक्रम शाह (पल शाह) प्रकरणमा गरेको फैसला प्रति असन्तुष्टि जनाउँदै शुक्रवार उच्च अदालत पोखरा अगाडि प्रदर्शन भएको छ। नाबालिग बलात्कार अभियोगबाट शाहलाई सफाई दिने उच्च अदालतको नजिर अन्य इजलासले नअपनाओस् भन्दै ...

पल शाहलाई न्याय माग्दै राजधानीमा प्रदर्शन, तस्बिहरु

बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह (पूर्णविक्रम) लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेपछि उनको समर्थनमा प्रदर्शन गरिएको छ ।  हाम्रो टिम नेपाल र वीर गोर्खाली अभियानले पल शाहको न्यायको लागि माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा हालै नेकपा एमाले प्रवेश गरेका पुण्य गौतमको पनि सहभागिता रहेको थियो । शाहको रिहाइको माग गर्दै शुक्रबार पनि राजधानीमा प्रदर्शन गरिएको थियो । धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा ज

पल शाह रिहाइको माग गर्दै प्रदर्शन

अभिनेता पल शाहलाई रिहाइको माग गर्दै शुक्रबार राजधानीमा प्रदर्शन भएको छ । शाहका फ्यानहरुले 'न्याय निरुपण कायम गर, अदालतमा हुने भ्रष्टाचार अन्य गर, निर्दोषलाई फसाउन पाइँदैन, पुरुष हिंसा बन्द गर, पल शाहलाई न्याय दे, महिलाको अधिकार सुनिश्चित गर'लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् । बिहीबार मात्रै उच्च अदालत पोखराले शाहलाई रिहा नगर्ने आदेश दिएको थियो । अदालतले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गर्दै रिहा नगर्ने आदेश दिएको हो । एक नाबालिग गायिकामाथि बलात्कारको आरोपमा पक्राउ परेका