तनहुँको व्यासमा दीपकराज जोशीको अग्रता कायमै

६ जेठ, काठमाडौं । तनहुँको व्यास नगर पालिकामा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता कायमै राखेका छन् । सुरुवाती अग्रता लिएका जोशीले ८४३२ मतगणना हुँदासम्म कांग्रेसका बैकुण्ठनाथ न्यौपानेलाई पछि पार्छै निरन्तर अग्रता लिइरहेका छन् । एमालेको समर्थन पाएका जोशीले ३८२० मत ल्याएर अग्रता लिइरहेका छन् भने सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका न्यौपानेले ३०६४ मत पाएका छन् । […]