२४ घण्टामा २९९ जना कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २९९ जना कोरोना संक्रमित थपिएका छन् । १११५१ जनामा गरिएको नमूना परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ६ संक्रमितको मृत्यु भएको छ भने २६० जना निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ७६४२ जना सक्रिय संक्रमित रहेका छन् ।  

सम्बन्धित सामग्री

भारतमा कोरोना संक्रमण दर घट्ने क्रम जारी

काठमाडौँ । भारतमा गत २४ घण्टामा थप १५ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । सोही अवधिमा २७ हजार ३ सय ९९ जना कोरोना संक्रमित संक्रमण मुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा थप २ सय ६ जनाको मृत्यु भएकाेछ । हाल भारतमा २ लाख १२ हजार संक्रिय […]

काठमाडौँ उपत्यकामा थपिए १४३ जना कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ११६, भक्तपुरमा ९ र ललितपुरमा १८ संक्रमित थपिएका हुन्। यस्तै गत २४ घण्टामा देशभर ५७० संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ। बिहीबार १ हजार ९९३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल […]

पछिल्लो २४ घण्टामा २८० जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

देशभर गरिएको ९ हजार २१२ पीसीआर र २ हजार ७८२ जनाको एन्टीजेन परीक्षणका क्रममा २८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

थप ३०६ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३०६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९६०६ जनामा गरिएको नमूना परीक्षणमा ३०६ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार २४ घण्टामा ३४८ जना निको भएर फर्किएका छन् । सो समयावधिमा ६ जना संक्रमितको मृत्यु भएको छ । अहिले देशभर ७२१५ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा ५४९ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

गत २४ घण्टाभित्र नेपालमा थप ५४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

कोरोना संक्रमित थपिने क्रम रोकिएन, ६ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७हजार ५० पीसीआर परीक्षणमा ७९० र ३हजार ५ सय २९ एन्टिजेन परीक्षणमा १६३ जना गरी ९ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ भने १३७१ जना […]

प्रदेश १ मा ३८७ जनामा कोरोना संक्रमण, ३९३ संक्रमणमुक्त, ६ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ८७ जनामा कोरोना संक्रमित भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयले १ हजार ६४ जनाको पीसीआर परीक्षणमा २ सय ४८ र ८ सय ५० जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ३९ जनामा कोरोना संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा झापामा ९५, मोरङमा ७३, सुनसरीमा […]

कोरोनाबाट बर्दियाका थप ६ जनाको मृत्यु

बर्दियामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित थप ६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ३२२ संक्रमित थपिए, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ३ सय २२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा २४० संक्रमित थपिए, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।